०१ असार २०८३, सोमबार

दाऊद र शलीकबीचको खटपटले भारत विरुद्ध खतरा बढ्न सक्ने

मंसिर २७, २०७४
दाऊद र शलीकबीचको खटपटले भारत विरुद्ध खतरा बढ्न सक्ने

नयाँ दिल्ली, २७ मंसिर– मोस्ट वान्टेड अन्डरवर्लड डन दाऊद इब्राहिम र उनका साथी छोटा शकीलबीच फूट आएको छ । दुबैले एकअर्काको साथ छोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 


अंग्रेजी अखबार टाइम्स अफ इन्डियाकाअनुसार दाऊद र शकीलबीच मनमुटाव भएको छ । जसको कारण दाऊदका भाई अनीस इब्राहिमको कारोबारमा दख्खल नै प्रमुख कारण रहेको इन्टेलीजेन्स सूत्रले बताएको उल्लेख छ ।

दाऊद र शकील पछिल्लो तीन दशकदेखिसँगै काम गरिहेका थिए । अखबार अनुसार दाऊद का भाई अनीस पाकिस्तानमा बस्दै आएकाछन् । यी दुई ग्याङ अलग भए भारतका विरुद्ध खतरा बढ्नसक्ने अड्कल गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्