२३ असार २०८३, मंगलबार

मध्यपहाडी राजमार्ग अवरुद्ध

भदौ १५, २०८२
रुकुम पश्चिम
मध्यपहाडी राजमार्ग अवरुद्ध

पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम–पश्चिम खण्ड अवरुद्ध भएको छ ।

चौरजहारी नगरपालिका–८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक आज बिहानदेखि अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार, पहिरोले खोलाको पुल पुरेको छ ।

पहिरो हटाउन गर्न उपकरणसहितको टोली परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्