107 shares
जेनजी आन्दोलनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।
आक्रोशित भीड संसद् भवनभित्र छिरेर तोडफोड र आगजनी गरेको हो ।
संसद् भवनबाट आगो र धुवाँको मुस्लो निस्किएको छ ।
स्थिति पूरै नियन्त्रणबाहिर गएको छ ।