१० असार २०८३, बुधबार

नेपालमा शीघ्र शान्ति सुव्यवस्था कायम हुनेमा चीन आशावादी

भदौ २५, २०८२
काठमाडौं
नेपालमा शीघ्र शान्ति सुव्यवस्था कायम हुनेमा चीन आशावादी

चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा आफू आशावादी रहेको बताएको छ ।

नेपालको पछिल्लो अवस्थाबारे त्यहाँको परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लीन चियानले चीन र नेपाल परम्परागत मित्र भएको बताए । 
उनले नेपालका सबै क्षेत्रले आन्तरिक विषयलाई उचित ढङ्गले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्