१० असार २०८३, बुधबार

त्रिवि अन्तर्गतका क्याम्पस कार्तिक ११ गतेदेखि सञ्चालन हुने

भदौ २६, २०८२
काठमाडौं
त्रिवि अन्तर्गतका क्याम्पस कार्तिक ११ गतेदेखि सञ्चालन हुने

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस आगामी कार्तिक ११ गतेदेखि मात्रै सञ्चालनमा आउने भएका छन् । 

हाल त्रिविको पठनपाठन बन्द रहेको छ । असामान्य परिस्थितिको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने त्रिवि रजिष्ट्रारको कार्यालयले जनाएको छ । 

‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सबैमा निर्देशानुसार जानकारी गराइन्छ’, सूचना तथा जनसम्पर्क महाशाखाको विज्ञप्तिमा भनिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्