११ असार २०८३, बिहीबार

दुई किलो चरेशसहित विमानस्थलबाट  रसियाली नागरिक पक्राउ

दुई किलो चरेशसहित विमानस्थलबाट  रसियाली नागरिक पक्राउ

काठमाडौँ, १ पुस -नेपाल प्रहरीले दुई किलोग्राम चरेशसहित एक रसियाली नागरिकलाई पक्राउ गरेको छ । 

काठमाडौँबाट दुबई हुँदै मौरीसस जान लागेका ३३ वर्षीय भिक्टर इस्भानोनलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

प्रहरीले झोलामा दुईवटा च्यवनप्रासको बोतलमा राखी लुकाइ छिपाइ लान लागेको अवस्थामा सो चरेश फेला पारेको हो ।

salt training

कमेन्ट गर्नुहोस्