०५ असार २०८३, शुक्रबार

सान्टाज् डोको अफर २०१७  को धमाका

सान्टाज् डोको अफर २०१७  को धमाका

काठमाडौं, ५ पुस- इसाइहरुको महान् चाड क्रिस्मस तथा नववर्ष २०१८ को अवसरमा अनलाइनपोर्टल स्मार्टडोकोले सान्टाज् डोको अफर अगाडि सारेको छ । यस अफर अन्तर्गत इलेक्ट्रोनिक्स सामानहरु, घडीहरु, होम अप्लाइन्सहरु, बच्चाका समान तथा अन्य थुप्रै सामानहरुमा विशेष छुटको व्यवस्था मिलाइएको छ । यो सान्टाज् डोको अफर अन्तर्गत ५ प्रतिशतदेखि ७० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको छ ।

यही २० डिसेम्बरदेखि ३ जनवरी २०१८ सम्म लागू हुने गरी सो आफर अगाडि सारिएको हो ।  स्मार्ट डोकोले छिट्टै लबी मल तथा सिभिल मलहरुका ग्राहकहरुलाई सान्टज् डोको अफर अन्तर्गत गिफ्ट जित्ने अवसर प्रदान कम्पनीले जनाएको छ । 


योजनाअन्तर्गत विभिन्न ब्राण्डका जस्तै याडिडास, रिबक, सलाना निट, लेभिस, पेपे जिन्स, गोल्डस्टार, बजाज, सिजि, फिलिप्स, पानासोनिक, भ्यालेन्टिनो रुडि लगायत थुप्रै ब्राण्डका सामानहरु विशेष छुटका साथउपलब्ध रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्