
काठमाडौं, ६ पुस — वार्षिक कमेडी वन्यजन्तु फोटो अवार्ड्समा जनावरहरूको सुन्दर तस्वीरको धेरै प्रशंसा भयो । यो प्रतियोगिता वन्यजन्तु संरक्षणका लागि मानिसलाई जागरुक बनाउन गरिन्छ ।
प्रतियोगितामा छानिएका तस्वीरहरू संसारका विभिन्न भागमा लिइएका थिए । केही तस्वीर वन्यजन्तु आरक्षका हुन् भने केही चाहिँ जंगलनजिक खिचिएका हुन् ।
कुनै तस्वीरमा जनावरले रमाइलो पोज दिएका छन् भने कतै उनीहरू हाँसिरहेका देखिन्छन् ।
तान्जानियाका फोटोग्राफरहरू टम सुलाम र पल जेन्सन हिक्सले बोर्न फ्री फाउन्डेसनका साथ यो प्रतियोगिता शुरु गरेका हुन् । यस प्रतियोगितामा ८६ देशबाट तीन हजार ५०० तस्वीर पठाइएका थिए ।
हेरौं तस्वीरहरू :





एजेन्सी