१५ असार २०८३, सोमबार

तोलामा १ सयले बढ्यो सुनको मूल्य

तोलामा १ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, ६ पुस–  आज छापावाला सुन तोलामा ५४ हजार ७ सयमा कारोबार भइरहेको छ ।  यो मूल्य हिजोको तुलनामा १ सय रुपयाँले बढी हो ।  यस्तै तेजावी सुनको मुल्य भने तोलाको ५४ हजार  ४ सय रहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । 

चाँदी भने प्रतितोला ७ सय २५ मा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्