1 shares
काठमाडौँको माइतीघर–तिनकुने खडकअन्तर्गत बिजुली बजारको पुलसँगै नयाँ पुल बनाइदै । पुल सञ्चालनमा आएपछि यस सडक खण्डमा सवारीसाधनको आवागमनमा सहज हुनेछ । तस्बिर : रत्न श्रेष्ठ, रासस