२४ जेठ २०८३, आइतबार

गल्छी–रसुवागढी सडकखण्ड : यसरी हुँदैछ विस्तार

गल्छी–रसुवागढी सडकखण्ड : यसरी हुँदैछ विस्तार

धादिङ्ग, ९ पुस– धादिङ्गको गल्छी–रसुवागढी सडकखण्डमा चल्ने सवारी साधन दैनिक ८ घण्टाको लागि प्रभावित हुँदै आएका छन् । सडक विस्तारको लागी गल्छी देखी पिपलटार सम्म पहाड काट्ने काम भैरहेकाले सवारी आवागमन प्रभावित भएको हो । 

पुस १ गतेदेखि फागुन मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपराह्न ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । सहज यात्रको लागि वैैकल्पिक मार्गको प्रयोग गर्न उक्त सडक खण्ड हुँदै चल्ने सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्