१३ साउन २०८३, बुधबार

भूकम्प पीडितका लागि आएका ५० प्रतिशत खाद्य सामग्री नष्ट

भूकम्प पीडितका लागि आएका ५० प्रतिशत खाद्य सामग्री नष्ट

वि.सं २०७२ वैशाख १२ मा भूकम्प गएलगत्तै नुवाकोटका पीडितलाई वितरण गर्न ल्याएको राहत सामग्री भण्डारण गरिएको स्थलबाट व्यवस्थापन गरिँदै । भण्डारण स्थलमा रु पाँच करोड बराबरको सामग्री रहेकोमा पचास प्रतिशत मात्र उपभोग गर्न सकिने अवस्थाका छन् भने अव्यवस्थित तरिकाले खाद्य सामग्री राखिएकोले सबै म्याद गुज्रिएको छ । तस्बिर : रामहरि न्यौपाने, नुवाकोट, रासस

salt training

कमेन्ट गर्नुहोस्