२८ जेठ २०८३, बिहीबार

नेपाली सेनामा  भर्ना खुल्यो (विज्ञापनसहित)

नेपाली सेनामा  भर्ना खुल्यो (विज्ञापनसहित)

काठमाडौं, ११ पुस– नेपाली सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लदार पदहरुको लागि दरखास्त आह्वान गरेको छ । 
 सेनाको भर्ना छनौंट निर्देशनालय कार्यरथी विभागले एक  मंगलबार एक विज्ञापन  निकाल्दै दरखास्तका लागि आह्वान गरेको हो । 
इच्छुक उम्मेदवारले आजदेखि माघ १० गतेभित्र जंगी अड्डा भद्रकाली पुगेर दरखास्त पेश गर्न सक्नेछन् । 
पूरा विज्ञापन हेर्नुहास्
 

salt training

कमेन्ट गर्नुहोस्