गीतको भिडियोमा सुरज पाण्डे र स्वस्तिमा खड्कालाई देख्न सकिन्छ । तिमी अघि अघि बोलको गीतमा अरिफ रौफको स्वर छ ।
दिपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुरेश पाण्डे, स्वस्तिमा खड्का, देशभक्त खनाल लगायतको अभिनय छ । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।