०९ असार २०८३, मंगलबार

राँगााको आक्रमणबाट मृत्यु

कात्तिक २०, २०७४
राँगााको आक्रमणबाट मृत्यु

 

सप्तरी, ९ माघ - कविलासा गाविसमा राँगाको आक्रमणबाट आज ७१ वर्षीय वच्चिलाल यादवको मृत्यु भएको छ ।

कविलासा गाविस– ७ निवासी यादवलाई घर नजिकै गहँु खातमा गहँु खान आएको राँगालाई धपाउने क्रममा आक्रमण गरिएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।


राँगाको आक्रमणबाट घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्