३२ असार २०८३, बिहीबार

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार, तस्बिरहरू

माघ १८, २०८२
काठमाडौं
पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार, तस्बिरहरू

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनलाई श्रद्धाञ्जली  दिन कलाकारहरूसँगै कुलमान घिसिङ, बालेन शाह पनि पशुपति पुगेका छन् । 

उपचारका क्रममा निधन भएका पत्रकार दिनेश सिटौलाको शव अन्तिम श्रद्धाञ्जलीका लागि केही समय चलचित्र विकास बोर्डमा पनि राखिएको थियो । अस्पतालले ब्रेन ह्यामरेजका कारण सिटौलाको निधन भएको बताएको छ । 

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


 

salt training

कमेन्ट गर्नुहोस्