
विदेशी मुद्रा सटहीदर यस्तो छ आज युरोपियन युरो एकको खरिद दर एक सय २१ रुपैयाँ ६९ पैसा र विक्रिदर एक सय २२ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ३५ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ९५ पैसा रहेको छ । विनिमय दर हेर्नुहोस्