१२ असार २०८३, शुक्रबार

ट्रम्प आएसँगै इजरायलको हरियो झण्डा, हजाराैं नयाँ घर बनाउन स्विकृति

कात्तिक २०, २०७४
ट्रम्प आएसँगै इजरायलको हरियो झण्डा, हजाराैं नयाँ घर बनाउन स्विकृति
काठमाडाैं, १० माघ-इजरायल समर्थक अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले नयाँ कार्यभा समालेसँगै इजरायलले कव्जा गरिएको पूवी जेरुशलममा सर्यौ नयाँ घर बनाउने अनुमति दिएको छ ।

जेरुसलमका उप मेयर तुर्गमनले समाचार संस्था एएफपीसँग भने , अब हामी बनाउन सक्छौं ।

इजरायली प्रधानमन्त्री विन्यामिन नेतन्याहूले बाराक ओबामाले संयुक्त राष्ट सुरक्षा परिषदमा इजरायली वस्तीको विरुद्धको प्रस्ताव पारित हुन दिएका कारणा घर बनाउन दिने प्रस्ताव रोकेका थिए । 

पूर्वी जेरुशलमम यस तरहको निर्माण कार्य अन्तराष्टिय कानून अनुसार अवैध मानिन्छ तर इजरायल यसलाई नकार्दै आएको छ ।

आइतबारको मन्त्रिपरिषद बैठकमा इजरायली प्रधानमन्त्री नेतन्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग बातचीको संभावना रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्