0 shares
मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँको पूर्वी भेगमा रहेको साँखुको शालीनदीमा एकमहिने माधवनारायण मेलामा वर्तालुले पहिलो दिन शालीनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत् गरी परदेश यात्रा शुरु गर्दै । तस्बिर : रोशन सापकोटा, रासस