१२ असार २०८३, शुक्रबार

सुनको भाउ फेरि बढ्यो, कति पुग्यो मूल्य ?

सुनको भाउ फेरि बढ्यो, कति पुग्यो मूल्य ?

छापावाल सुनको भाउ आज रु १ सय बढेर ५६ हजार पुगेको छ ।

यस्तै तेजावी सुन तोलाको ५५ हजार ७ सयमा कारोबार भईरहेको छ । आइतबार, सोमबार र मंगलबार छापावाला सुन ५५ हजार ९ सय र तेजावी सुन तोलामा ५५ हजार ६ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य तोलामा ७५० रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्