०७ असार २०८३, आइतबार

बिहेको मौसममा जीन्दगानी यस्तै हो हाँसम साथी हो (भिडियो सहित)

कात्तिक २०, २०७४
बिहेको मौसममा जीन्दगानी यस्तै हो हाँसम साथी हो (भिडियो सहित)
काठमाडौं, १० माघ — भर्खरै माघ लागेको छ । बिहैको मौसम पनि सुरु भएको छ । यही मौकामा एउटा पञ्चे वाजाको गीत बजारमा आएको छ — बाजा तालैमा ।

‘जीन्दगानी यस्तै हो, हाँसम साथी हो’ बोलको गीत बिहेको मौसम पारेर बजारमा आएको हो ।

कसले के नै लान्छ र मरेर
विताउँ जीवन रमाइलो गरे...
जीन्दगानी यस्तै हो हासम साथी हो
मरी लानु कसले पो के छ र
पञ्चे बाजा ठोक साइला, नाचम साथी हो

सुनिल थापाले बजारमा ल्याएको गीतको पहिलो अन्तरा यस्तो रहेको छ । सुपरहीट म्युजिक मार्फत बजारमा आएको यो गीतमा सुनिल थापा र तारा थापाले स्वर भरेका छन् । सुनिल थापाको लय र रुद्र परियारको शब्दमा यो गीत तयार भएको हो ।

हेरौं गीतको पूरा भीडियो

कमेन्ट गर्नुहोस्