
काठमाडौं, २१ पुस– नेपाल विद्युत प्राधिकरणले स्थायी पदपूर्तिका लागि खुलाएको विभिन्न पदहरुको विज्ञापनको नतिजा सार्वजनिक भएको छ ।
लिखित र अन्तर्वार्ता परीक्षामा उत्तीर्ण उम्मेदवारलाई प्राधिकरणले नियुक्तिका लागि सिफरिश समेत गरेको छ ।
सूचना हेर्नुहोस्ः
