०५ असार २०८३, शुक्रबार

सुनको मुल्य बढ्यो कि घट्यो ?

सुनको मुल्य बढ्यो कि घट्यो ?

नेपाली बजारमा आज छापावाला सुनको मुल्य आज ५६ हजार २ सय रहेको छ । 

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार तेजावी सुनको तोलाको ५५ हजार ९ सय रहेको छ । पुष २१ गते शुक्रबार र आजको सुनको मुल्यमा परिवर्तन भएको छैन् । आज चादी भने तोलामा ७५० रुपैयामा कारोबार भईरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्