०१ असार २०८३, सोमबार

ट्वाइलेटको कमोडमा के भेटियो त्यस्तो, हेर्नेको उड्यो होश ! (भिडियोसहित)

ट्वाइलेटको कमोडमा के भेटियो त्यस्तो, हेर्नेको उड्यो होश ! (भिडियोसहित)

काठमाडौं, २३ पुस — अमेरिकाको टेक्सासमा बस्ने विलियम टेडरिक एकाबिहानै घरको ट्वाइलेट जाँदा अचम्मको घटना भयो । उनले ट्वाइलेट सफा गर्ने क्रममा सर्पले चियाइरहको देखे । 

टेडरिक सर्पलाई देखेर पहिला त तर्सिए तर उनले हिम्मत गरेर कमोडको बिर्को लगाइदिए । त्यसपछि उनले टेक्सासको वन्यपशु विभागलाई यसको सूचना दिए । त्यहाँका अधिकारीहरूले आएर ट्वाइलेटबाट पाँच फीट लामो साँप निकाले । 

टेडरिकले यो पूरै घटनाको भिडियो शूट गरेर सामाजिक सञ्जालमा पोस्ट गरे । 

हेरौं भिडियो :

एजेन्सी

 

salt training

कमेन्ट गर्नुहोस्