३१ असार २०८३, बुधबार

इमान्दार वीरबहादुर/डिल्लु जसले भेटिएको पैसा सम्बन्धित व्यक्तिलार्ई फिर्ता गरे !

इमान्दार वीरबहादुर/डिल्लु जसले भेटिएको पैसा सम्बन्धित व्यक्तिलार्ई फिर्ता गरे !

हिजो बेलुका (आइतबार) तुलसीपुर बजारमा डिल्लु चौधरी र वीरबहादुर सार्कीले सडकमा भेटाएको ७५ हजार रुपैयाँ सोमबार जिल्ला प्रहरी कार्यालयमा सम्बन्धित व्यक्ति ललीतजंग शाहलार्ई हस्तान्तरण गर्दै । तस्बिर : बालाराम खड्का, दाङ, रासस

salt training

कमेन्ट गर्नुहोस्