×

NMB BANK
NIC ASIA

यी व्यक्तिले भुइँमा गाडे ४२ वटा बस, अचम्मलाग्दो छ कारण

पुस २५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं— क्यानाडाका एक व्यक्तिले आफ्नो घरको जमीनमा वर्षौंपहिले ४२ वटा बस गाडेको खबर छ । उनको यो कामले छिमेकीहरू तीनछक्क परेका थिए तर त्यसको वास्तविकता अगाडि आएपछि मानिसले उनको तारिफ गर्न थाले ।

खासमा यी व्यक्तिले श्रीमतीसँग मिलेर गाडिएका बसभित्र एक सुरुङ बनाए । जमीनभित्रको सुरुङले आणविक आक्रमणलाई सहनसक्छ । 

ब्रुस नामक यी व्यक्तिले भविष्यमा आणविक आक्रमण हुनसक्छ भनी यो सुरुङ बनाएका हुन् । अमेरिका र उत्तर कोरियाबीचको तनावले आणविक आक्रमणको जोखिम बढाएको छ । सन् १९८० देखि नै उनले जमीनमुनि लुक्न र बस्नका लागि सुरुङ निर्माण शुरु गरेका हुन् । 

ब्रुसले घरपछाडि माटोमुनि १० हजार स्क्वेयर फीट चौडा सुरुङ बनाएका हुन् । बयालीसवटा स्कूल बसको सहायताले बनेको यो सुरुङभित्र बस्ने मानिस आणविक आक्रमणबाट सुरक्षित रहन्छ । यसलाई बनाउन ब्रुसकी श्रीमती जीनले पनि सहयोग गरेकी थिइन् । सुरुङको नाम आर्क टु राखिएको थियो । 

Muktinath Bank

ब्रुसले १३ लाख रुपैयाँमा ४२ वटा बस किनेर घरपछाडि गाड्न थालेका थिए । 

सुरुङमा संसारका सबै सुविधा उपलब्ध छन् । एकचोटिमा ३५० मानिस मज्जाले बस्न सक्छन् । त्यति मान्छेका लागि खाना पनि त्यहाँ राखिएको छ ।

आणविक युद्ध भइहालेमा ब्रुसको जस्तो सुरुङ संसारलाई आवश्यक हुन्छ ।

एजेन्सी
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x