१० असार २०८३, बुधबार

व्यवसायीको हत्या गर्दै आएका मनोज पुनका सहयोगी पक्राउ

व्यवसायीको हत्या गर्दै आएका मनोज पुनका सहयोगी पक्राउ
मनाेज पुन

काठमाडौं, २९ पुस– नेपालका विभिन्न व्यवसायीको हत्यामा संलग्न भनिएका गुण्डा नाइके मनोज पुनका सहयोगी पक्राउ परेका छन् । 

प्रहरीले मनोज पुनका विशेष सहयोगी मानिने तुलबहादुर सिंजालीलाई संयुक्त अरब इमिरेट्सको कतार बाट पक्राउ गरेको हो । उनी प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल)को खोजी सूचीमा थिए । 

दुबईमा पक्राउ परेका सिंजालीलाई प्रहरीले शनिवार काठमाडौं ल्याएको छ । मनोज पुन भने अहिले पनि फरार छन् । 

salt training

कमेन्ट गर्नुहोस्