१२ असार २०८३, शुक्रबार

महिलाको शव फेला

महिलाको शव फेला

लहान, २ माघ - सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा आज साँझ एक महिलाको शव फेला परेको छ । 

जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव फेला परेको हो । 

शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्