०४ असार २०८३, बिहीबार

चरमसुखका बारेमा तपाईं कति थाहा छ ?

कात्तिक २०, २०७४
चरमसुखका बारेमा तपाईं कति थाहा छ ?
काठमाडौं, — चरमसुख भन्नाले शारीरिक सम्पर्कका दौरान अनुभव गरिने चरम आनन्द हो । यसका बारेमा तपाईंले ध्यान नदिएको भएपनि यसका फाइदा धेरै छन् । यहाँ चरमसुखका बारेमा केही कुरा बताइन्छ ।


विश्वास गर्नुस्, उमेर बढेसँगै चरमसुख गजबको हुँदै जान्छ । अधिकांश महिलाले बीसमा तीसको उमेरमा चरमसुख महसूस गर्छन् ।

पुरुषले मात्र चरमसुख पाउने भन्ने हुँदैन । महिलाले पनि यसको अनुभव गर्छन् । रमाइलो क्रीडापछि पुरुषलाई फेरि क्रीडामा फर्कन समय लाग्छ भने महिलाले हट सेसनलगत्तै चरमसुख अनुभव गर्न थाल्छन् ।

धेरैजसो महिलाले हस्तमैथुन गरेरै चरमसुख पाउँछन् ।

हालै गरिएको एक अध्ययन अनुसार चरमसुखले ४८ प्रतिशत सामान्य टाउको दुखाई निको पार्छन् । अर्कोचोटि टाउको दुख्यो भने के गर्ने थाहा पाइहाल्नुभयो ।

महिलाले ६ देखि १० सेकेन्डका बीच चरमसुख हासिल गर्छन् ।

एक अध्ययन अनुसार विषमलिंगी महिलाले गे फिल्म हेरेर पनि चरमसुख पाउँछिन् भने विषमलिंगी पुरुषले महिला मात्र भएका फिल्म हेरेर पनि चरमसुख पाउँछन् ।

वैज्ञानिकहरूका अनुसार पुरुषको दिमागमा चरमसुखको असर हेरोइनको जत्तिकै हुन्छ ।

द टाइम्स अफ इन्डिया

salt training

कमेन्ट गर्नुहोस्