२२ जेठ २०८३, शुक्रबार

जहाँको खोलामा रगत बग्छ !

कात्तिक २०, २०७४
जहाँको खोलामा रगत बग्छ !

साइबेरियाका स्थानीयवासीहरूले त्यहाँको एक नदी राताम्य भएको बताएका छन् ।

चनियाँ समाचार संस्था सिन्ह्वाले बिहीवार प्रकाशित गरेको एक तस्वीर राताम्य नदी देख्न सकिन्छ ।

यो नदी रातो हुनुको खास कारण के हो पत्ता लाग्न सकेको छैन, रतग जस्ताे देखिने यो नदी सधै यस्तै भने होइन । रगत जस्तो देखिने भएका कारण धेरैले आश्चर्य  गरेका छन् । 

कुनै उद्योगबाट निकालिएको औद्योगिक रहलपहल हुन सक्ने सिन्ह्वाको अनुमान छ ।

सार्वजनिक तस्वीर कुन नदीको हो भन्ने कुरो समाचार संस्थाले उल्लेख गरेको छैन । कतिपयले यसलाई रगतको खोलो बगेको भन्दै चर्चा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्