
काठमाडौं, ७ माघ- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदाताको फोटोसहितको नामावली सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार मतदाता नामावली सार्वजनिक गरिएको हो।
यही माघ २१ गते हुने निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुख एवम् अध्यक्ष/उपाध्यक्षले मतदान गर्न पाउने छन् ।
हेर्नुहोस् सूची :
प्रदेश नं. १ : गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली
प्रदेश नं. १ : प्रदेशसभा सदस्यको नामावली
प्रदेश नं. २ : गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली
प्रदेश नं. २ : प्रदेशसभा सदस्यको नामावली
प्रदेश नं. ३ : गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली
प्रदेश नं. ३ : प्रदेशसभा सदस्यको नामावली
प्रदेश नं. ४ : को गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली
प्रदेश नं. ४ : को प्रदेशसभा सदस्यको नामावली
प्रदेश नं. ५ : गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली
प्रदेश नं. ५ : को प्रदेशसभा सदस्यको नामावली
प्रदेश नं. ६ : गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली
प्रदेश नं. ६ : प्रदेशसभा सदस्यको नामावली
प्रदेश नं. ७ : गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली