0 shares
जावलाखेल फूटबल खेल मैदानमा यही माघ १३ गते शनिबार हुने भविष्यका लागि युवा आवाज : साङ्गीतिक कार्यक्रम २०१८ प्रस्तुत गर्न नेपाल आएका अमेरिकी हिपहप कलाकार आईशा फुकुशिसहितको टोली । तस्बिर : रत्न श्रेष्ठ, रासस