०१ असार २०८३, सोमबार

स्क्रीन टच नगरिकनै स्मार्टफोन यसरी चलाउनुस् (भिडियोसहित)

स्क्रीन टच नगरिकनै स्मार्टफोन यसरी चलाउनुस् (भिडियोसहित)

काठमाडौं, २१ माघ — यहाँ हामी तपाईं यस्तो ट्रिक बताउँदैछौं जसको सहायताले स्क्रीन टच नगरिकनै त्यसबाट ५० भन्दा बढी काम गर्न सकिन्छ । 

युट्युब चलाउन, वाईफाई अन गर्न, हटस्पट चलाउन, एप इन्स्टल गर्न तथा अनइन्स्टल गर्न अनि फोन गर्न र फोन काट्न पनि यसबाट सकिन्छ । 

यसका लागि प्लेस्टोरमा गएर मार्कोड्रोइड एप इन्स्टल गर्नुपर्छ । यो फ्री एप हो र यसलाई ४.५ रेटिङ दिइएको छ । एपको रिभ्यु पनि राम्रो छ । यो १४ एमबीको एप हो । 

स्क्रीन धेरै टच हुँदा बिग्रने गर्छ । अब यसबाट टच नगरिकनै काम चलाउनुस् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्