११ असार २०८३, बिहीबार

युगाण्डामा चीनले बनाइदियो यस्ता फराकिला सडक

युगाण्डामा चीनले बनाइदियो यस्ता फराकिला सडक

काठमाडौं २१ माघ– चीनले अफ्रिकी मुलुक युगाण्डामा फराकिला सडक र जलविद्युत आयोजनामा लगानी गरेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सन् २०१७ को ११ महिनामा १६ हजार ५ सय ११ रोजगारी सृजना गरिएका छन् । 

७ सय ५० मिलियन डलरको परियोजना अन्तरगत चीनले गुगाण्डाको आर्थिक विकास, व्यापार प्रर्वद्धन र शिक्षामा लगानी गरेको छ ।

चिनिया लगानीमा जलविद्युत, एयरपोर्ट र द्रुतमार्गहरु बनिरहेका छन् । 

विगतमा द्वन्द्वका कारण आर्थिक अबस्था जर्जर भएको युगाण्डामा चिनियाँ लगानीले आर्थिक विकास र रोजगारी बढ्दै गएको छ ।

चिनियाँ सहयोगमा युगाण्डामा फराकिला सडक बनेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्