०७ असार २०८३, आइतबार

प्रदेश ४ को सभामुख निर्वाचन फागुन ३ मा

प्रदेश ४ को सभामुख  निर्वाचन फागुन ३ मा

पोखरा, २२ माघ- प्रदेश नं ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । 

आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्