२९ जेठ २०८३, शुक्रबार

सम्बन्धविच्छेद गर्न नमानेपछि श्रीमानले आगो लगाएकी युवतीको मृत्यु

सम्बन्धविच्छेद गर्न नमानेपछि श्रीमानले आगो लगाएकी युवतीको मृत्यु

काठमाडौं, २९ माघ-श्रीमानबाट शरीरमा मट्टीतेल छर्किएर आगो लगाएपछि गम्भीर घाइते भई कीर्तिपुरस्थित स्किन अस्पतालमा भर्ना भएकी एक युवतीको सोमबार मृत्यु भएको छ । 

धनुषा शिरेश्वर नगरपालिका-८ की २४ वर्षीया फातिमा हजरा खातुनलाई केही दिनअघि श्रीमानले सम्बन्धविच्छेद गर्न दबाब दिँदा नमानेपछि शरीरमा मट्टीतेल छर्किएर आगो लगाएका थिए । 

आगोले शरीरको झण्डै ६० प्रतिशत भाग जलेको अवस्थामा गत माघ २५ गते सो अस्पतालमा भर्ना गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्