१३ असार २०८३, शनिबार

क्यानडाले नेपाललाई दियो १९५ रनको विजयी लक्ष्य

क्यानडाले नेपाललाई दियो १९५ रनको विजयी लक्ष्य

काठमाडौं, २ फागुन– आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गको महत्वपूर्ण खेलमा नेपाललाई क्यानडाले १ सय ९५ रनको लक्ष दिएको छ । 

नामिवियामा जारी खेलमा टस जितेर व्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन जोडेको छ । 

क्यानडाका लागि ओपनर श्रीमन्था विजयरत्नेले शतक रन जोडे । उनले नटआउट १ सय ३ रन जोडेका थिए । 

नेपालका लागि वसन्त रेग्मी ३ विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिँदा करण केसी र शरद भेषावाकरले १–१ विकेट लिए । 
 

कमेन्ट गर्नुहोस्