०६ असार २०८३, शनिबार

मन्त्रिपरिषद् विस्तारअघि ओली-प्रचण्ड भेटवार्ता, बुधवार नै शपथको तयारी

मन्त्रिपरिषद् विस्तारअघि ओली-प्रचण्ड भेटवार्ता, बुधवार नै शपथको तयारी

काठमाडौं ९ फागुन– मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार छलफल भएको छ ।

पार्टी एकता गर्ने सहमति गरेका ओली र प्रचण्डबीच मन्त्रालय बाँडफाटमा समेत सहमति भइरहेको माओवादी स्रोतको दावी छ ।

माओवादीले गृह सहित ६ मन्त्रालय पाउने सहमति भएको छ । बालुवाटारमा भएको छलफल लगत्तै प्रधानमन्त्री ओली र प्रचण्ड राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओलीले बुधवार नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । 
 

कमेन्ट गर्नुहोस्