३१ असार २०८३, बुधबार

गाउँमा गाडी पुगेपछिको खुसीयाली ...

फागुन १६, २०७४
गाउँमा गाडी पुगेपछिको खुसीयाली ...

काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका स्थानीयवासी गाउँमा गाडी पुगेपछि बाजागाजासहित स्वागत गर्दै । नेपाली सेनाको धुलिखेलस्थित विष्णु दल गणको समन्वय र काठमाडौँस्थित कालिप्रसाद गणको प्राविधिक सहयोगमा च्याम्राङवेशी–कलाङसिङ–झिंगे–मिल्चे सडकमा मंगलबारदेखि यातायात सुचारु भएको हो । तस्वीर स् पेमा लामा, काभ्रेपलाञ्चोक, रासस

salt training

कमेन्ट गर्नुहोस्