२७ जेठ २०८३, बुधबार

बाघ र भालुको लडाईंको यस्तो दृश्य देख्नुभएको छ कहिल्यै ? (भिडियो)

फागुन २०, २०७४
बाघ र भालुको लडाईंको यस्तो दृश्य देख्नुभएको छ कहिल्यै ? (भिडियो)

काठमाडौं, २० फागुन — भारतको महाराष्ट्रस्थित तबोला नेसनल पार्कमा बाघ र भालुका बीच भएको लडाईंको एक भिडियो अहिले खुबै चर्चामा छ । बाम्बू फरेस्ट सफारी लजका प्रमुख अक्षय कुमारले लडाईंलाई भिडियोमा कैद गरेका हुन् । 

भिडियोमा बाघ र भालुबीच लडाईं हुँदै जाँदा त्यसले भयानक रूप लिएको देख्न सकिन्छ । बुधवार साँझ यो लडाईं भएको थियो । 

लडाईं उग्र हुँदै गएपछि बाघ थाक्छ र एकातिर हिँडिदिन्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्