
खरबूजा खाँदा कोही बिरामी पर्न सक्छन् र मृत्यु पनि हुनसक्छ ? पत्याउन मुस्किल छ तर अस्ट्रेलियामा यस्तै भएको छ ।
त्यहाँ खरबूजा खाएका कारण तीन जनाको मृत्यु भएको छ । खरबूजामा लेस्टीरिया नामको व्याटेरिया भएको जनाइएको थियो ।
न्यू साउथ वेल्स राज्य खरबूजा फलाउनका लागि प्रसिद्ध छ । यस हमलाका कारण व्याक्टेरियाका कारण १५ जना बिरामी परेका छन् ।
दुई जनाको न्यू साउथ वेल्स तथा एक जनाको भिक्टोरियामा भएको छ ।
उमेरदार मानिस, गर्भवती महिला तथा बच्चालाई काटेर राखिएको खरबूजा नखान चेतावनी दिइएको छ ।
बीरामी भएका १५ जनाको उपचार भइरहेको छ ।