१० असार २०८३, बुधबार

यी हुन् काठमाडौँकै प्रहरी कार्यालय तोडफोडमा संलग्न १८ जना

कात्तिक २०, २०७४
यी हुन् काठमाडौँकै  प्रहरी कार्यालय तोडफोडमा संलग्न १८ जना
काठमाडौं, २६ मंसिर– राजधानीको गोकर्णेश्रर नगरपालिकास्थित नयाँबस्तीमाको प्रहरी बिट तोडफोडमा संलग्न रहेको अभियोगमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो दोलखा घर भई नयाबस्ती नै बस्ने ३६ वर्षीय राज कुमार लामाको कुमारी मन्दिर नजिक सडकमा बेहोश भई लडी रहेको अबस्थामा आफन्तले फेला पारी उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको विषयलाई लियर प्रहरी चौकी तोडफोड भएको थियो ।police

मृतकका आफन्तले बिटमा रहेको बा२ब ३७८३, बा८०प ८६८३ र बा९प १२०५ नम्बरको मोटरसाईकल आगजनी गरेको र बिटमा समेत ढुङ्गा मुढा प्रहार गरी झ्याल, ढोकाको शिशाहरु फुटाएको प्रहरीले जनाएको छ ।
भिड नियन्त्रण गर्ने क्रममा प्रहरी नायब निरीक्षक समेत घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी हुन् पक्राउ परेकाहरु

१.काठमाण्डौ का.म.न.पा-६ बस्ने बर्ष २६ को लाक्पा शेर्पा ।

२.जिल्ला धादिङ गल्छी-१ घर भई हाल काठमाण्डौ गोकर्णेश्वर न.पा-१३ बस्ने बर्ष १७ को देबराज मगर ।

३.जिल्ला दोलखा डाडाखर्क-४ घर भई हाल ऐ.ऐ. बस्ने बर्ष २६ को कुमार खत्री ।

४.जिल्ला सिन्धुली बाहुन तिल्पुङ-७ घर भई हाल ऐ.ऐ. बस्ने बर्ष ३७ को डम्बर बहादुर तामाङ ।

५. जिल्लामकवानपुर घर भई हाल ऐ.ऐ. बस्ने बर्ष २१ को तेज प्रसाद गौतम ।

६. जिल्ला दोलखा मेलुङ-८ घर भई हाल ऐ.ऐ. बस्ने बर्ष ४५ को रामदास श्रेष्ठ ।

७. जिल्लादोलखा जिरी-९ घर भई हाल ऐ.ऐ. बस्ने बर्ष २६ को लाल ब. जिरेल ।

८. जिल्लाझापा दुबे-७ घर भई हाल ऐ.ऐ. बस्ने बर्ष १८ बले ताजपुरिया ।

९.ऐ.ऐ. घर भई हाल ऐ.ऐ. बस्ने बर्ष २१ को नरेश राजबंशी ।

१०. जिल्लादोलखा भि.न.पा-१२ बस्ने बर्ष २३ की बिनिता तामाङ ।

११. जिल्लारामेछाप गिम्देल-६ घर भई हाल ऐ.ऐ. बस्ने बर्ष १६ को आङ्गनिमा शेर्पा ।

१२. जिल्ला.सोलु टाप्टिङ-१ घर भई हाल ऐ.ऐ. बस्ने बर्ष १९ को छिरिङ शेर्पा ।

१३. जिल्लासि.पा बाफल-९ घर भई हाल ऐ.ऐ. बस्ने बर्ष १७ को दोर्जे तामाङ

१४.काठमाण्डौ गोकर्णेश्वर न.पा-१३ बस्ने बर्ष ४४ को चन्द्र बहादुर लामा ।

१५.ऐ.ऐ. बस्ने बर्ष २४ को मान बहादुर तामाङ

१६. जिल्लासिन्धुपाल्चोक मेलम्ची-३ घर भई हाल का.जि गोकर्णेश्वर न.पा-१३ बस्ने बर्ष १९ को रबिन्द्र तामाङ ।

१७. जिल्लादोलखा भि.न.पा-४ घर भई  हाल ऐ.ऐ. बस्ने बर्ष २७ को बिष्णु तामाङ ।

१८. जिल्लारामेछाप गागलभदौरे-६ घर भई हाल ऐ.ऐ. बस्ने बर्ष ३१ को हरी कुमार लामा ।

salt training

कमेन्ट गर्नुहोस्