०५ असार २०८३, शुक्रबार

सार्वजनिक बिदा कटौतीको तयारी

फागुन २६, २०७४
सार्वजनिक बिदा कटौतीको तयारी

काठमाडौँ, २६ भदौ- गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ। धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको  अन्नपूर्ण पोस्टमा  खबर  छ ।

सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले अब यो बिदामा २१ दिन कटौती गर्दै आगामी वर्षदेखि ८४ दिन मात्रै बिदा हुने गरी सरकारसमक्ष प्रस्ताव लैजाने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्