![दुर्घटनाग्रस्त विमानमा सवार नेपालीको नाम सार्वजनिक [नामावलीसहित]](https://lktcdn2.prixacdn.net/media/plan_crah_25_vmooakp3Nt.jpg)
काठमाडौं, २८ फागुन- सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त युएस बंगला विमानमा सवार नेपालीको नाम सार्वजनिक भएको छ ।
विमान दुर्घटनामा ४० जनाको घटनास्थलमै र ९ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
अन्य केही उपचाररत छन् ।
हेर्नुहोस् को-को सवार थिए ? (यहाँ रहेको नामावली विमानमा सवार नेपाली यात्रुको हो । उनीहरूमध्ये कति जीवित छन् र कतिको मृत्यु भयो खुल्न बाँकी छ ।)
बालकृष्ण थापा
ज्ञानुकुमारी गुरुङ
प्रशन्न पाण्डे
अवदेशकुमार यादव
श्रीया झा
सञ्जय महर्जन
सञ्जय पौडेल
अञ्जली श्रेष्ठ
निगा महर्जन
कृष्णकुमार साहनी
प्रिन्सी धामी
आस्ना शाक्य
चारु बराल
अल्गिना बराल
सरुना श्रेष्ठ
समिरा व्यञ्जनकार
सोविन्द्रसिंह बोहरा
माली महर्जन
श्वेता थापा
पुर्णिमा लोहनी
विनोदराज पौडेल
केशव पाण्डेय
सनम शाक्य
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
हरिशंकर पौडेल


