
काठमाडौं, १ चैत– नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै निरन्तरता दिने भएको छ ।
सो पार्टीको बिहिबार बसेको शीर्ष नेताको बैठकले उनलाई नै निरन्तरता दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।
राष्ट्रपतिको निर्वाचन आगामी चैत ९ गतेको लागि तोकिएको छ भने मनोनयन दर्ताका लागि भने तीन गतेलाई तोकिएको छ ।