१० असार २०८३, बुधबार

भारतले नेपाललाई दियो ७ घोडा

भारतले नेपाललाई दियो ७ घोडा

काठमाडौँ, २ चैत– चितवनको भरतपुरस्थित सैनिक इक्वाइन बृडिङ सेन्टरमा भारतीय सेनाद्वारा नेपाली सेनालाई सहयोगस्वरुप प्रदान गरेको विभिन्न जातका सातवटा घोडा र घोडी भारतीय राजदूत मन्जिव सिंह पुरीले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई हस्तान्तरण गरेका छन् । 

उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति क्षत्रीले सहयोगले वृडिङ सेन्टरबाट उत्पादन भएका घोडाघोडी नेपाल क्याभलरी, नेपालका मठमन्दिर र नेपाल प्रहरीलाई समेत उपलब्ध गराउने बताए । 

salt training

कमेन्ट गर्नुहोस्