१५ असार २०८३, सोमबार

यी हुन् ५ जनाको हत्या गर्ने ट्रम्पका समर्थक

कात्तिक २०, २०७४
यी हुन् ५ जनाको हत्या गर्ने ट्रम्पका समर्थक

ओटावा, १९ माघ– क्यानडाको क्वेबेकको एक मस्जिदमा आक्रमण गरी ६ जनाको हत्या गर्ने एक फ्रेन्च क्यानेडेली रहेको पुष्टि भएको छ । अलेक्जेन्डर विसोनेटमाथि प्रहरीले जानीबुझी ६ जनाको हत्या गरेको र अरु पाँच जनाको हत्या प्रयास गरेको आरोपमा मुद्दा चलाउने भएको खबर राजधानी दैनिकमा छापिएको छ ।jail
आइतबार राती मस्जिदमा नवाज बढिरहेको बेला आक्रामण गर्ने उनलाई प्रहरीले पक्राउ गरेको थियो । आक्रमणकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रेन्च नेसनल फ्रन्टका नेता मरिन ले पेनका समर्थक रहेको बताइएको छ । एक अधिकारीले उनको पहिचान दक्षिणपन्थी समर्थकका रुपमा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्