१० असार २०८३, बुधबार

सलमानले यस्तो गल्तिबाट सिके पाठ

सलमानले यस्तो गल्तिबाट सिके पाठ

रानी मुखर्जीको फिल्म हिचकी २३ मार्चमा रिलिज हुने तयारीमा छ । कलाकारहरु फिल्मको प्रमोशनमा व्यस्त छन् । यसै सिलसिलामा बलिउडका दबंग सलमान खानले आफ्नो जिन्दगीको सवैभन्दा ठूलो ‘हिचकी’ को बारेमा बताएका छन् । 

 
सलमान खानले भने पहिला म आफ््नो काम हल्कारुपमा लिन्थे तर अब म आफ्नो कामलाई गम्भीरता लिन लागेका हुन किनकि मलाई सम्झना आयो कि काम भन्दा ठूलो केही छैन । 
अभिनेताले आफ्ना सवै फ्यानलाई सल्लाह दिँदै भने तपाईंहरुले पनि कामलाई गम्भीरताका साथ लिनुस् । जुन दिन तपाई काम गर्नुहुन्छ, त्यसदिनलाई तपाई सराहना गर्नुस् । 

यसअघि शाहरुख खानले अनिल कपूर, अजय देवगन, कटरीना कैफ, करण जौहर, वरुण धवन आफ्नो जिन्दगीको सवैभन्दा ठूलो पीडा वा घवहराहट बारे बताएका थिए । शाहरुखले आफ्नो अविभावकलाई गुमाउनु पर्दा घवहराहट भएको बताएका थिए । 

फिल्म हिचकीमा रानी नैना माधुर नामकी शिक्षिकाको रोलमा छिन् । जसलाई टारेट सिड्रोम नाम बिरामी हुन् । यस कारण उनलाई लगातार हिचकी आउँछ । जो उसको करियरका लागि एक रुकावट बन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्