०६ असार २०८३, शनिबार

उच्च क्षमताको इन्टरनेट प्रोटेक्सनसहित इसेटको नयाँ प्रोडक्ट सार्वजनिक

उच्च क्षमताको इन्टरनेट प्रोटेक्सनसहित इसेटको नयाँ प्रोडक्ट सार्वजनिक

काठमाडौं, ८ चैत- कम्यप्युटर एन्टिभाइरस इसेटले उच्च क्षमताको इन्टरनेट प्रोटेक्सन- २०१८ सहितको इनह्यान्स्ड कन्जुमर प्रोडक्ट सार्वजनिक गरेको छ ।

राजधानीको एक पाँचतारे होटलमा विशेष कार्यक्रम गरी इनह्यान्स्ड कन्जुमर प्रोडक्ट पोर्टफोलियो सार्वजनिक गरेको हो ।

क्लाउड लिंक एण्ड सेक्युरिटी इन्टरप्राइजेज इसेट कन्जुमर सगमेन्टको नेपालको लागि आधिकारिक विक्रेता हो ।

सहज र फास्ट इन्स्टल गर्न सकिने यस एन्टिभाइरसले विभिन्न डिभाइसहरूको अन्तिम सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्