०९ असार २०८३, मंगलबार

बुढेसकालको सहारा ह्वीलचियर

बुढेसकालको सहारा ह्वीलचियर

नुवाकोट, १२ चैत- विदुर नगरपालिका–५ स्थित ‘देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान’को बृद्धाश्रममा रहेका अशक्त ज्येष्ठ नागरिकहरु आइतबार नेपाली सेना श्रीनाथ गण देवीघाटले उपलब्ध गराएको ह्वीलचियर चलाउन अभ्यास गर्दै । तस्वीर : रामहरि न्यौपाने, रासस

salt training

कमेन्ट गर्नुहोस्